अनुसूची
(क) (नियम ३ संग सम्बन्धित)

स्याटेलाइट रिसिभिङ्ग सिष्टम । स्याटेलाइट कम्यूनिकेशन सिष्टम (अर्थ स्टेशन) को लाइसेन्सको लागि
दरखास्त
श्री ……………………….
स्याटेलाइट रिसिभिङ्ग सिष्टम । स्याटेलाइट कम्यूनिकेशन सिष्टम (अर्थ स्टेशन) राख्न तथा प्रयोग गर्नको लागि देहायका विवरणहरू खुलाई प्रोफर्मा इन्भ्वाइस र टेक्निकल स्पेशिफिकेशनको प्रतिलिपि समेत संलग्न गरी स्याटेलाइट रिसिभि· सिष्टम । स्याटेलाइट कम्यूनिकेशन सिष्टमको लाइसेन्स पाउनको लागि अनुरोध गर्दछु ।
१. प्रयोग गर्नु पर्ने उद्देश्य र कारणः–
२. प्रयोग गर्न चाहेको सिष्टमको विवरणः–
(क) निर्माताको नामः–
(ख) मोडेल नंः–
(ग) सिरियल नंः–
(घ) साइज र अन्य विवरणः–
(ङ) एण्टेना सम्बन्धी विवरणः–
३. प्रयोग गरिने ठाउँः–
४. आर. एफ. फ्रिक्वेन्सी रेन्ज । प्रयोग गर्ने फ्रिक्वेन्सीः–
५. कुन स्याटेलाइटको माध्यमबाट के कस्तो सञ्चार आदान प्रदान गर्ने होः–
६. प्रयोग भइरहेको भए कुन मितिदेखि प्रयोग भइरहेको होः–
७. प्रयोगः–
(क) व्यक्तिगतः–
(ख) सामुहिकः–
८. सामुहिक रूपमा प्रयोग गरिने भए प्रयोगकर्ताहरूको नाम र अन्य विवरण (नाम यसैसाथ संलग्न गरे हुनेः–
९. घर बहालमा लिई रेडियो यन्त्र राख्ने वा प्रयोग गर्ने भए घर धनीको स्वीकृति भए नभएकोः–
(घर धनीको स्वीकृति पत्र यसैसाथ संलग्न गर्नु पर्ने)
१०. आयात गरिने देशको नामः–
११. आयात हुने भन्सार कार्यालयको नामः–
दरखास्तवालाको
सहीः–
नामः–
ठेगानाः–
मितिः–